
आसिफको शतक र सन्दीपको चार विकेटमा पीएनजीमाथि नेपालको शानदार जित
काठमाडौं, फागुन २५ । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२

चितवन–२ उपनिर्वाचनका लागि दर्ता भएका दलहरूलाई चिन्ह प्रदान
काठमाडौं, फागुन २५ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, कस्ले मार्ला बाजी?
काठमाडौं, फागुन २५ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता

५० अङ्कले बढेर शेयर बजार २ हजार विन्दुमा
काठमाडौं, फागुन २५ । शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना
काठमाडौं, फागुन २५ । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी सर्यो
काठमाडौं, फागुन २५ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट

चैतदेखि बैंकले घटाउँदै ब्याजदर, ऋणीलाई राहत
काठमाडौं, फागुन २५ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी

राष्ट्रपति निर्वाचनमा खस्यो ८१२ मत, मतदान गर्ने क्रम जारी
काठमाडौं, फागुन २४ । राष्ट्रपतिको निर्वाचनमा केहीबेरअघि अर्थात् पौने २ बजेसम्म कुल ८१२ मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खसेको हो

अध्यक्ष ओली भन्छन- एमाले र काँग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ
काठमाडौं, फागुन २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा

राष्ट्रपति निर्वाचन अपडेट: ६ सय ९४ मत खस्यो, मतदान जारी
काठमाडौं, फागुन २४ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ। निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाको औपचारिक निर्णय
काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामचन्द्र पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार मध्यान्ह बसेको पार्टीको बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । यसअघि

राष्ट्रपति निर्वाचन: ६ सय बढीले गरे मतदान
काठमाडौं , फागुन २४ । नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् । बिहीबार दिउँसो १२ः३५ बजेसम्म संघीय संसदका २ सय








