Jagaran News

जजिराले भैरहवाबाट फेरि थाल्यो उडान

काठमाडौं, फागुन २५ । जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान सुरु गरेको छ। मौसम कारण देखाउँदै पुस ६ गतेदेखि रोकेको उडान जजिराले बिहीबारदेखि पुनः निरन्तरता दिएको हो। ६६ यात्रु लिएर बिहान

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

काठमाडौं, फागुन २५ । हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा

चैतदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं, फागुन २५ ।  बैंकहरुले संकलन गर्ने निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसकेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । संघको निर्णयअनुसार साधारण

प्रधानमन्त्री दाहालले गरे मतदान

काठमाडौं, फागुन २५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। राष्ट्रपतिका

राष्ट्रपतिका प्रतिस्पर्धी नेम्वाङ र पौडेलले एक–अर्काको प्रशंसा गर्दै दिए शुभकामना

काठमाडौं, फागुन २५ ।  मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सुवासचन्द्र नेम्वा र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक–अर्काको प्रशंसा गर्दै विजयको शुभकामना दिएका छन् । आज (बिहीबार)

राष्ट्रपतिका दुई उम्मेदवारले गरे मतदान

काठमाडौं , फागुन २५ । आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान

सुरु भयो राष्ट्रपतिको निर्वाचन : मतदान ५ घण्टा चल्ने

काठमाडौं , फागुन २५ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं , फागुन २५ ।  सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक बिहीबार प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधि सभामा दर्ता

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दा सुनुवाइ गर्न आज पेसी

काठमाडौं , फागुन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा

राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, मत परिणाम आजै साँझसम्म

काठमाडौं । तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ । राष्ट्रपति चयनका

मेयर बालेन र नेता बस्नेतबीच भेट: भयो सहकार्य गर्ने सहमति

काठमाडौं, फागुन २४ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र बीच भेटवार्ता भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु

युवा संगठन नेपालको पुर्वी ताम्सालिङ ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न

जीवन तामाङ, सिन्धुपाल्चोक – युवा संगठन नेपालको पुर्वी ताम्सालिङ ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपाल पुर्वी ताम्सालिङ