
लिग-२ः पीएनजीले यूएईलाई हरायो
काठमाडौं, फागुन २६ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनीले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले

प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको

नबिल बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं, फागुन २७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले

शिक्षा क्षेत्रका बेतिथि अन्त्यको लागि स्ववियुमा नेविसंघको जित आवश्यक : केशव मिश्र
काठमाडौं – नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शिक्षा क्षेत्रका बेतिथिको अन्त्यका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको जित आवश्यक रहेको बताएका छन्। स्ववियु चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली

एमाले अरु पार्टीहरु जस्तो दिनहुँ फोहोरी खेलमा लाग्दैन : ओली
काठमाडौं, फागुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु दैनिक फोहोरी खेलमा लागेको टिप्पणी गर्दै आफूहरु त्यसमा सहभागी नहुने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं, फागुन २७ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ, नत्र उम्मेदवारी दर्ता गर्दैनौं : आयोग
काठमाडौं, फागुन २६ । चौंथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । बिहीबार भएको मतदानमा उनी राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन्

पाँच डीआईजी एआईजी बढुवामा सिफारिस
काठमाडौं, फागुन २७ । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ। बढुवा समितिले सिफारिस निकालेको हो। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई,
प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दाको बहस सकियो, आदेश आउँदै
काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ। प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता उपराष्ट्रपति पदमा उठ्ने
काठमाडौं, फागुन २७ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले

प्रधानमन्त्री प्रचण्डसँग बेलायती विदेशराज्यमन्त्रीको भेटवार्ता
काठमाडौं, फागुन २७ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् । विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री

प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन २७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार








