
नीजि स्तरका विद्यालयमा पनि राज्यले लगानी गर्नुपर्छ: सांसद पौडेल
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षानीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । सरकारी विद्यालयको साथै नीज स्तरका विद्यालयको विद्यार्थी

७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ४ लाख ८२ हजार जनाले श्रम स्वीकृति लिए
काठमाडौं, फागुन २८ । चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि

अर्थतन्त्रको सूचकहरुलाई सुधार ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ: प्रधानमन्त्री दाहाल
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्। आईतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन

सिन्धुली बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, २८ घाइते
काठमाडौं, फागुन २८ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे
काठमाडौं, फागुन २८ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको

एकैदिन तोलामा १७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं, फागुन २८ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तोलामा १७ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य

सिन्धुलीको फिक्कलमा बस दुर्घटना: पाँच जनाको मृत्यु, २४ यात्रु घाइते
काठमाडौं, फागुन २८ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौं, फागुन २८ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं, फागुन २८ । आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो। मागभन्दा बढी

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
काठमाडौं, फागुन २८ । माओवादी घटकका आठ राजनीतिक दलले आइतबार पत्रकार सम्मेलन गर्दैछन् ।दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिन लागेको हो । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले

उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं, फागुन २८ । उपराष्ट्रपति पदको निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यसका लागि अपरान्ह ४ देखि ५ बजे को समय छुट्याइएको छ। त्यसअघि १

सकियो राष्ट्रपति भण्डारीको कार्यकाल, निजी निवास बुढानिलकण्ठ सर्दै
काठमाडौं, फागुन २८ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज (आइतबार) बाट सकिंदै छ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो । भण्डारी २०७२ कात्तिक ११








