Jagaran News

राष्ट्रपति भण्डारी शितलनिवासवाट बिदा हुदैँ, आईतवार रातिवाट सकियो  नौं बर्षे कार्यकाल

काठमाडौं,  फाल्गुण २९  । राष्ट्रपति बिद्यादेवी भण्डारीको नौं बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास

निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णता: महासचिव विप्लव

काठमाडौँ , फागुन २८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णताको परिणाम भएको बताएका छन्। आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माओवादी घटकहरुको संयुक्त अपिल

काठमाडौँ , फागुन २८ ।  माओवादी घटक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन्। आइतबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा,

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम, अन्तिम नामावली सार्वजनिक

काठमाडौँ , फागुन २८ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । उक्त नामावली अनुसार उपराष्ट्रपतिमा ४ जनाकै उम्मेदवारी कायम भएको छ । उपराष्ट्रपतिमा

सम्झौताअनुसारको काम नगरे टुलुटुलु हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं, फागुन २८ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । आज (आइतबार काठमाण्डौमा

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौं, फागुन २८ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, फागुन २८ ।  यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक

महामन्त्री थापा भन्छन्- म मन्त्री बन्दिनँ, बन्न मिल्दैन

काठमाडौं, फागुन २८ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्। आईतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

लिग टू क्रिकेट : यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

काठमाडौं, फागुन २८ ।  नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले सानदार विजय हासिल गरेको छ । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको

नवनिर्वाचित राष्ट्रपति पौडेल राजनीतिक जिम्मेवारीबाट अलग

काठमाडौं, फागुन २८ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक जिम्मेवारीबाट अलग भएका छन्। उनले आइतबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पार्टीका सबै जिम्मेवारीबाट अलग भएको व्यहोरा सहितको पत्र बुझाएको

कस्तो रह्यो राष्ट्रपति भण्डारीको सात वर्षे कार्यकाल?

काठमाडौं, फागुन २८ ।  नेपालको दोस्रो राष्ट्रपतिको जिम्मेवारीमा दुई कार्यकाल ब्यतित गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आज आइतबार सकिँदै छ। राष्ट्रपतिको कार्यकाल दोहोराएकी भण्डारी शितलनिवासबाट बाहिरिने अन्तिम तयारीमा रहेकी

७.८८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, खाद्य र यातायात क्षेत्रमा अचाक्ली महँगी

काठमाडौं, फागुन २८ ।  माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार माघमा