
नायिका वर्षाको वैवाहिक सम्बन्ध १० महिनामै टुट्यो, आशिषले गरे अर्को विवाह
काठमाडौं, फागुन ३० । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन
काठमाडौं, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी
नेपालको कोभिड खोप अभियानको डब्लुएचओद्वारा प्रशंसा
काठमाडौं, फागुन ३० । नेपालमा कोभिडविरुद्ध उच्च खोप कभरेजबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रशंसा गरेको छ । सोमबार विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले

संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा
काठमाडौं, फागुन ३० । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ। बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो।

अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित
काठमाडौं , फागुन ३० । माओवादी घटका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य
काठमाडौं , फागुन ३० । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
काठमाडौं, फागुन ३० । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (मंगलबार) राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान

बिकास बैंकले घटाए ब्याजदर
काठमाडौं , फागुन ३० । बदलिदो परिस्थीतिका बीच विकास बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्। डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको

सानिमा मिडिल तमोरको आइपीओ भर्ने अन्तिम दिन आज
काठमाडौं , फागुन ३० । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज फागुन ३० गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।

सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौं , फागुन ३० । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ । निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी

पूर्वराष्ट्रपति, उपराष्ट्रपतिले के कति सुविधा पाउँछन् ?
काठमाडौं, फागुन ३० । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा

कर नतिर्ने ३३ निकायलाई काठमाडौं महानगरको कारबाही
काठमाडौं, फागुन ३० । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारीसहित सात व्यक्ति गरेर ३३ निकायलाई कारबाही गर्ने भएको छ। पटक-पटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने








