
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी
काठमाडौं, फागुन ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले

माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै
काठमाडौं, फागुन ३० । आज माओवादी धारका नेताहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन्। विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्।

काठमाडौंलगायत पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, फागुन ३० । काठमाडौंसहित पहाडी र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने

वीर अस्पतालका पाँच नर्सलाई सेवाबाट हटाइयो
काठमाडौं, फागुन ३० । वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ । लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

स्ववियु निर्वाचनको अन्तिम नामावली आज प्रकाशन हुने
काठमाडौं । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत साेमबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने भएकाे छ । साेमबार दिउँसो १

नवनिर्वाचित राष्ट्रपति पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण आज
काठमाडौँ , फाल्गुण २९ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुदै छ । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना

राष्ट्रपति भण्डारी शितलनिवासवाट बिदा हुदैँ, आईतवार रातिवाट सकियो नौं बर्षे कार्यकाल
काठमाडौं, फाल्गुण २९ । राष्ट्रपति बिद्यादेवी भण्डारीको नौं बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास

निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णता: महासचिव विप्लव
काठमाडौँ , फागुन २८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णताको परिणाम भएको बताएका छन्। आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न माओवादी घटकहरुको संयुक्त अपिल
काठमाडौँ , फागुन २८ । माओवादी घटक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन्। आइतबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा,

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम, अन्तिम नामावली सार्वजनिक
काठमाडौँ , फागुन २८ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन कार्यालयले उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । उक्त नामावली अनुसार उपराष्ट्रपतिमा ४ जनाकै उम्मेदवारी कायम भएको छ । उपराष्ट्रपतिमा

सम्झौताअनुसारको काम नगरे टुलुटुलु हेरेर बस्न सकिँदैन : मन्त्री श्रेष्ठ
काठमाडौं, फागुन २८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । आज (आइतबार काठमाण्डौमा

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
काठमाडौं, फागुन २८ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको








