भोलिबाट ६ प्रतिशत हवाई भाडा वृद्धि हुने

काठमाडौं, असार ३१ । वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने बताएको छ।

साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने बताइएको हो।सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ।

‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्ती जारी गरेको छ।

व्यवसायीका अनुसार सबै दुरीमा करिब ६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्