
चर्कियो मिटरब्याज पीडितको आन्दोलन, मागे गृहमन्त्रीको राजीनामा (फोटोफिचर)
मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो। सरकारले मिटरब्याज पीडितको समस्या समाधान

कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी
काठमाडौं, साउन २ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ । आज (मंगलबार) देखि पार्टी केन्द्रीय कार्यालय

कांग्रेसले राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँ : उपसभापति खड्का
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । आज

प्रतिपक्ष दलहरू आक्रामक र अधैर्य देखिए : रमेश लेखक
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्ष दल आक्रामक र अधैर्य देखिएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरू आक्रामक भएका टिप्पणी

संघीय संसद सचिवालयलाई चीनद्वारा आठ वटा विद्युतीय सवारी साधन सहयोग
काठमाडौं, साउन २ । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि

आज पनि शेयर बजार बढ्यो, ३ अर्ब ५४ करोड रुपैयाँको कारोबार
काठमाडौं, साउन २ । लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९१ अङ्कले बढेर दुई हजार एक सय ५४

यी हुन् कांग्रेसका प्रस्तावित २२ विभाग, पार्टी सदस्यता बढाएर ८ लाखबाट १४ लाख पुर्याउने (प्रतिवेदन)
काठमाडौं, साउन २ । नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव पेस

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने
काठमाडौं, साउन २ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने

काँग्रेस क्रियाशील सदस्यले साउनभित्रै कार्ड पाउने, एक वर्षमा सात लाख नयाँ थप्ने
काठमाडौं, साउन २ । नेपाली काँग्रेसका क्रियाशील सदस्यले यही साउनभित्रै कार्ड पाउने भएका छन् । आजदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका

कांग्रेसले विभाग थप्ने, भदौ १५ गतेसम्म पूर्णता दिने
काठमाडौं। साउन २ । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो । “हाल कांग्रेसका ४८ वटा

लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित
काठमाडौं। साउन २ । नेपालमा तीन वर्षअघि मोरङको सुन्दरहरैंचाका पशुमा देखा परेको लम्पीस्किन रोग हालसम्म ७७ वटै जिल्ला पुगेको छ। सरकारी प्रयास प्रभावकारी नहुँदा असार मसान्तसम्म लम्पीस्किनबाट ७७ जिल्लाका ७

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ
काठमाडौं। साउन २ । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबरजस्ती उठाएर घर नजिकैको एक पुरानो घरमा लगी









