
स्नातकलाई पुनः तीन वर्षे बनाउने त्रिविको तयारी
काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले केही वर्षअघि चार वर्षे बनाइएको स्नातक तहलाई पुन:तीन वर्षमा झार्ने तयारी गरेको छ। हाल चारवर्षे रहेको स्नातक तहको पढाइको प्रभावकारिता र उपयोगिताका बारेमा गरेको

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौँ , साउन ४ । नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित
काठमाडौं, साउन ४ । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
काठमाडौं , साउन ४ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, साउन ४ । राष्ट्रिय सभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०१ बजेका लागि बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार

सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बित
काठमाडौं, साउन ४ । करिब सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ । भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व

नेपालको शिक्षा समयानुकूल भएन : सांसद भण्डारी
काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समयानुकूल नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपालको शिक्षा

जी-२० सम्मेलनमा तीन उपलब्धि भए : अर्थमन्त्री महत
काठमाडौं, साउन ३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री

एनआईसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा,’
काठमाडौं, साउन ३ । एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ। यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाडौं, साउन ३ । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक

ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा
काठमाडौं, साउन ३ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बिहीबारका लागि पेशी तोकिएको हो

यूएईविरुद्ध नेपालको सान्तवना जित, कुशल भुर्तेलको ‘अलराउण्ड’ प्रदर्शन
काठमाडौं, साउन ३ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराउँदै सान्तवना जित हात पारेको छ । यूएईले दिएको १५८ रनको सामान्य लक्ष्य









