Jagaran News

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं, साउन ४ ।  चालु आर्थिक वर्ष २०८०/८१ को वाक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु

सय किलो सुन तस्करी प्रकरण: एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन ४ ।  राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। चिनियाँ नागरिक जिक्वाङ

विमानस्थलबाट बरामद सुन बट्टासहित जोख्दा १५५ केजी पुग्यो

काठमाडौं, साउन ४ ।  बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ। उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका

संगठन विस्तारका लागि राप्रपाले दियो ९ सय नेतालाई भूगोलको जिम्मेवारी

काठमाडौं, साउन ४ ।  राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा खटाएको छ। केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीय स्तरमा खटाउने गरी भूगोलको

राष्ट्रपति पौडेलले गरे अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं, साउन ४ ।  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन ४ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली,

तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग

काठमाडौं, साउन ४ ।  सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि प्रभावकारी

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

काठमाडौं, साउन ४ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको

सुन तस्करीमा नाम जोडिएपछि व्यापारी मल्होत्राले भने- मेरो संलग्नता छैन

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब सय किलो सुन प्रकरणमा नाम जोडिएपछि व्यापारी दीपक मल्होत्राले त्यसमा आफ्नो संलग्नता नभएको बताएका छन्। आज बिहीबार पत्रकार सम्मेलन गरेर

सांसद सोविता गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

काठमाडौं, साउन ४ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्। आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड

प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन ४ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल- हइलले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाने

काठमाडौं, साउन ४ ।   प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ यही शनिबार इटाली भ्रमणमा जाने भएका छन् । इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी