Jagaran News

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो

काठमाडौं, असार १९ ।  राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले

सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू संचालनमा

काठमाडौं, असार १९ । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सर्बसुलभ बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँचशाखाहरू कोशी

शीर्ष नेतालाई सभामुखको प्रश्न– संसदीय समितिको नेतृत्वबारे सहमति कि चुनाव ?

काठमाडौं, असार १९ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे सहमतिमा नपुगे निर्वाचनको प्रक्रिया अघि बढाइने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेतालाई उनले यस्तो बताएका हुन् ।

सरकार ढाल्ने खेलमा लागेका छैनौं- रवि लामिछाने

काठमाडौं, असार १९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् । मंगलबार बिहान कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको

१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपालले जित्यो

काठमाडौं, असार १९ । नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

आज पनि राष्ट्रियसभाको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं, असार १९ ।  राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । १४औँ अधिवेशनको २१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेर १ मिनेटमा बैठक

सभामुखसँग शीर्ष नेता : संसदीय समितिको नेतृत्व चयनमा सहमतिको प्रयास

काठमाडौं, असार १९ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका नेताहरूबीच छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबार जारी छलफलमा उनीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति

नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लियो

काठमाडौं, असार १९ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले पहिलो ओभरमै मलेसियाको २ विकेट लिएको छ। नेपालले ३५ ओभरमा दिएको २५३ रनको विशाल लक्ष्य पच्छ्याएको मलेसियाको इनिङ

काठमाडौं महानगरद्वारा बसन्तपुर क्षेत्रमा सवारी साधन पूर्ण रुपमा निषेध

काठमाडौं, असार १९ । काठमाडौं महानगरपालिकाले काठमाडौंका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ । महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य

पहिरो खस्दा पोखरा-बागलुङ सडक अवरुद्ध

काठमाडौं, असार १९ । धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै, फाइनल जित्ने दाउमा नेपाल

काठमाडौं, असार १९ । नेपाल र मलेसियाबीच क्रिकेट प्रतिस्पर्धा आज हुँदैछ। एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सो

संसदीय समितिको सभापति अझै भएन चयन, सभामुखले बोलाए शिर्ष नेता

काठमाडौं, असार १९ । सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन्। सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष