Jagaran News

१२ जिल्लामा आकस्मिक बाढीको जोखिम, केही नदीमा जलसतह बढ्नसक्ने

काठमाडौं, असार २० । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज  बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका

ओलीको निर्देशन – बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू

काठमाडौं, असार २० ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न  निर्देशन दिएका छन् । बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक पारित गरिने

काठमाडौं, असार २० । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक

अभियुक्त १७ जनालाई पक्राउ नगर्नू भन्ने सर्वोच्चको अन्तरिम आदेश खारेज गर्न प्रहरीको माग

काठमाडौं, असार १९ ।  ललिता निवास जग्गा काण्डको अभियुक्त ठहर भएका १७ जनालाई पक्राउ नगर्नु भनी सर्वोच्च अदालतले यसअघि नै दिएको अन्तरिम आदेश खारेज गर्न प्रहरीले सर्वोच्च अदालतसँग माग गरेको

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित नौं जनालाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं, असार १९ ।  ललितानिवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका नौं जनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ । संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नौं आरोपितलाई

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । छुट सम्बन्धी

अर्थतन्त्रका समस्या भाषण गरेर मात्रै समाधान हुँदैनन्ः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ , असार १९ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै

अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती

काठमाडौं, असार १९ ।  चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार

बैंकहरूमा पैसा थुप्रिन थालेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्‍याे

काठमाडौं, असार १९ ।  बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै

शेयर बजार झन्डै १३ अङ्कले बढ्यो

काठमाडौं, असार १९ ।  हिजो साेमवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८

फेरि घट्यो हवाई भाडा, कुन रूटमा कति? (सूचीसहित)

काठमाडौं, असार १९ ।  नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो साेमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुकाे प्रतिबद्धता

काठमाडौं, असार १९ ।  सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ। मंगलबार सभामुखकाे पहलका सिंहदरबारमा बसेकाे शीर्ष नेताहरुको बैठकमा