Jagaran News

मौद्रिक नीतिले निजी क्षेत्र चलायमान हुने अर्थमन्त्री महतको विश्वास

काठमाडौं, साउन ८ ।  पुँजीगत खर्चमा वृद्धि भएसँगै आर्थिक गतिविधिमा तीव्र सुधार आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्चिने क्षमता बढ्न थालेकाले

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु, ३ जना घाइते

काठमाडौं, साउन ८ ।  बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका- २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा

कांग्रेस सभापति देउवालाई भेट्दै चिनियाँ नेता

काठमाडौं, साउन ८ ।  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको

माछापुच्छ्रे बैंक लि. Certificate of Merit बाट सम्मानित

काठमाडौं, साउन ७ ।  माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने National Best Presented Annual Report (BPA) Award, 2022  बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले

नेपाल एसबिआई बैंकद्धारा नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड प्राप्त

काठमाडौं , साउन ७ ।  नेपाल एसबिआई बैंक लि. नेपाल चार्टर्र्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट

सुन तस्करी प्रकरण : ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ

काठमाडौं , साउन ७ । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ। राजस्व अनुसन्धान

महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ । बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले एकाउन्न

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं, साउन ७ ।  नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट सम्मानित भएको छ। नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड

सिटिजन्स बैंक र दमोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि.बीच समझदारी

काठमाडौं, साउन ७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर,काठमाडौं स्थित दमोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ

२६ सहसचिवको सरुवा , को कहाँ ? (सूचीसहित)

कामाडौँ, साउन ७ ।सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो

काठमाडौं, साउन ७ ।  नेपालमा डेंगी संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । देशभर डेंगी बिरामीको संख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ

राजनीतिक दलबाट नेपाली सेनामाथि आक्रमण भयो: परराष्ट्रमन्त्री साउद

काठमाडौं , साउन ७ । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि केही राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् । जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि