
बालुवाटार जग्गा प्रकरण : बन्दीको रिट न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा
काठमाडौं, असार २२ । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीको रिट निवेदन सुनुवाइ गर्न आज (शुक्रबार) का लागि पेसी तोकिएको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा

काँग्रेस जिल्ला सभापतिहरुको भेला आज पनि, के छ एजेण्डा ?
काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि हुँदैछ। पार्टी केन्द्रिय कार्यालय सानेपामा भेला बिहान ११ बजेबाट शुरु हुनेछ। बिहीवारबाट शुरु भएको भेलामा आज पनि

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने
काठमाडौं, असार २२ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ। मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुने
काठमाडौँ , असार २२ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
काठमाडौं, असार २१ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार अपरान्ह पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले

एडिबीको ३० करोड अमेरिकी डलर ऋण स्वीकार्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, असार २१ । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही

एसईई नतिजा: कति विद्यार्थीले कुन जीपीए ल्याए?
काठमाडौं, असार २१ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ छ।

६ वर्षभित्र बेरोजगारी संख्या घटाएर ३ लाखमा झार्ने सरकारको तयारी
काठमाडौं, असार २१ । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ। आयोगका सदस्य डा। रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी

मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छ: विनोद चौधरी
काठमाडौं, असार २१ । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको

एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुस्
काठमाडौं, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई सम्बोधन

प्रधानमन्त्रीको सचिवालयले भन्यो: भावनात्मक अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गरियो
काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दाहालले दिएको अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गर्न खोजिएको बताएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य दाहालले सरदार






