
कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट, आइतबार सुनुवाइ
काठमाडौं, असार २२ । कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै

सरकार ढल्दैन, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री शर्मा
काठमाडौं, असार २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला
काठमाडौं, असार २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, असार २२ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा शुक्रबार पत्रकारसँगको

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी
काठमाडौं, असार २२ । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी भएको छ । बैंक र स्युच्टार, काठमाडौं स्थित युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट

काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन
काठमाडौं, असार २२ । काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागेको छ। शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति

राष्ट्रिय सभामा एमालेको बिरोध कायमै, बैठक स्थगित
काठमाडौं, असार २२ । राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आफूलाई प्रधानमन्त्री

पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका
काठमाडौं, असार २२ । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा

सिटिजन लाइफ इन्स्योरेन्स प्रिमियममा आईपीओ निष्काशन गर्दै
काठमाडौं, असार २२ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर

ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, असार २२ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने

घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला
काठमाडौं, असार २२ । घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो । यस आइपीओमा असार २४ गतेसम्म आवेदन

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, सानो आकारको मन्त्रीमण्डल बिस्तार
काठमाडौं, आसार २२ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शुक्रबार विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन्। ९३






