
अघि बढ्यो संसदीय समिति गठनको प्रक्रिया
काठमाडौं, चैत २१ । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडि बढ्ने भएको छ। आइतवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई

रोकिएन शेयर बजारको ओरालो यात्रा
काठमाडौं, चैत २१ । लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २० अङ्कले घटेर एक हजार आठ सय ६६

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं, चैत २१ । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। मंगलबार एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सर्यो
काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरसम्बन्धी मुद्दाको सुनुवाइ सरेको छ । उक्त मुद्दाको सुनुवाइ गर्न मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशमा पेशी तोकिएको थियो

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख
काठमाडौं, चैत २१ । सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले

अर्थमन्त्री महतले गरे गभर्नरसँग छलफल
काठमाडौं, चैत २१ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । अर्थमन्त्री महतले व्यवसायीको मनोबल बढाउनुपर्ने अवस्था रहेको बताउँदै राष्ट्र बैंकसँग सहकार्य गरेरै अघि

अस्ट्रेलियाले पनि लगायो टिकटकमा प्रतिबन्ध
काठमाडौं, चैत २१ । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो। देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा

पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको उद्घोष
काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि हुने निर्वाचनमा आफ्नो पार्टीको एकल सरकार बन्ने दाबी गरेका छन्। आगामी १० वैशाखको उपनिर्वाचनमा चितवन २

उपनिर्वाचनः एक ठाउँमा हार्दै, अर्कोमा सर्दै
काठमाडौँ , चैत २१ । चितवन, तनहुँ र बाराका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार

प्रतितोला १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौँ , चैत २१ । । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि, संवेदनशील हुन आग्रह
काठमाडौं, चैत २० । नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ। छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पार्किङ शुल्क महँगो भएको भन्दै त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकले गरे हड्ताल
काठमाडौं, चैत २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा आज (मंगलबार) त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द (हड्ताल) गरेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत




