
कर्मचारी सरुवा गरेर सुन प्रकरण टालटुल पार्न खोजियो : रवि लामिछाने
काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गैरकानुनी रूपमा नेपालमा सुन भित्रिएको प्रकरणलाई सरकारले कर्मचारी सरुवा गरेर टाल्न खोजेको आरोप लगाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा

सरकारको कमजोरीका कारण विमानस्थलबाट सुन उम्कियोः नेता पाण्डे
काठमाडौं, साउन १० । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्करी भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले यस्तो बताएका हुन्।

एमालेले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट

सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
काठमाडौं, साउन १० । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबार संसद बैठकमा बोल्दै उनले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी

काठमाडौं सीतापाइलामा १३ बर्षीया बालिका बसभित्रै बलात्कृत
काठमाडौं, साउन १० । काठमाडौंको सीतापाइलामा एक १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन् । मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई

नेशनल लघुवित्तका अध्यक्ष सिजापतिले लिए सपथ
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष रबिन सिजापतिले नेपाल राष्ट्र बैंक बैंक वित्तीय संस्था नियमन विभाग प्रमुख ड़ा.गुणाकर भट्टबाट अध्यक्षको सपथ ग्रहण

काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य
काठमाडौं, साउन १० । काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस

सत्ताधारी दलले देश लुटिरहेका छन्, चुप लागेर बस्नु हुँदैन : अध्यक्ष ओली
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका छन् । सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने

नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन, पीडित र प्रहरीबीच झडप
काठमाडौं, साउन १० । नयाँ बानेश्वरमा लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले प्रदर्शन गरेको छ। केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका उनीहरूले आज संसद् भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्। संसद् भवन

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
काठमाडौं, साउन १० । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय

४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं, साउन १० । नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका उक्त रकम राष्ट्र बैंकले आउँदो साउन १६

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, बेपत्ता आयोग ऐन संसदमा पेश हुने
काठमाडौं, साउन १० । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार









