
मौद्रिक नीतिलाई शेयर बजारको हरियो झण्डा, ६३ अङ्कले बढेर ६ महिनायताकै उच्च विन्दुमा
काठमाडौं, साउन ७ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ । मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् नै राखेर

खोलामा नुहाउन जाँदा विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु
काठमाडौं, साउन ७ । देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया

संघीय सरकारको खर्च १०.३ प्रतिशतले वृद्धि, राजश्व परिचालन १०.४ प्रतिशतले घट्यो
काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारको कुल खर्च १०.३ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकले

मौद्रिक नीतिः शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा
काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धिताे कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको

नीतिगत दर घट्यो, बैंकदर यथावत्, विदेश जाँदा अब २ हजार ५०० डलर साट्न पाइने
काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै ०.५ प्रतिशत घटेको जानकारी दिएको

अब घर बनाउन २ करोडसम्म ऋण पाइने, निजी क्षेत्रलाई दिइने कर्जामा कडाइ
काठमाडौं, साउन ७ ।आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो । सार्वजनिक भएको मौद्रिक

ललितानिवास जग्गा प्रकरण : नापी विभागकका अरुणकुमार श्रेष्ठ पक्राउ
काठमाडौं, साउन ७ । ललितानिवास जग्गा प्रकरणमा नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितानिवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेको हो । उनलाई नेपाल

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागेः विनोद चौधरी
काठमाडौं, साउन ७ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन्। आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै

नेपाल टेलिकमले गर्याे सेवा प्रवाहका विषयमा अन्तर्क्रिया सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले सेवा प्रवाहका बिषयमा अन्तर्क्रिया सञ्चालन गरेको छ । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । टेलिकमका

जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल मौज्दात छ : साल्ट ट्रेडिङ
काठमाडौं, साउन ७ । जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको जनाइएको छ । यहाँस्थित डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको

काँग्रेस सरकारमा भएको अनुभूति भएन- डा. शेखर कोइराला
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सेखर कोइरालाले आम मानिसले कांग्रेस सरकारमा भएको अनुभूति नगरेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. कोइरालाले कांग्रेस

अनुहार, नाम र पद फेर्दैमा कांग्रेस रूपान्तरण हुँदैन : विमलेन्द्र निधि
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरणको मुद्दा उठाइएकामा आपत्ति जनाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले अनुहार, नाम र









