
यूएईविरुद्ध नेपालको सान्तवना जित, कुशल भुर्तेलको ‘अलराउण्ड’ प्रदर्शन
काठमाडौं, साउन ३ । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ‘ए’ लाई ३ विकेटले हराउँदै सान्तवना जित हात पारेको छ । यूएईले दिएको १५८ रनको सामान्य लक्ष्य

पाँचौँ दिन आज पनि बढ्यो नेप्से
काठमाडौं, साउन ३ । लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५

११ महिनामा वाणिज्य बैंकहरूले कमाए ६७ अर्ब बढी नाफा, कसले कति कमाए ?
काठमाडौं, साउन ३ । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ६७ अर्ब बढी नाफा कमाएको विवरण राष्ट्र बैंकले प्रकाशित गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत आव साउनदेखि जेठसम्म २१

प्रधानमन्त्री प्रचण्डले गरे बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन
काठमाडौं , साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले ताम्रपत्र

महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको संरचना
काठमाडौं , साउन ३ । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ । आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा विचाराधीन
काठमाडौं, साउन ३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको

बनेका संरचना पनि नटिक्ने असारे विकास प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
काठमाडौँ, सानउ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम– २०२३ स्टकिङ

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिँदै
काठमाडौं, साउन ३ । मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्। मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदान

सात सय ५३ मध्ये ३२ वटा पालिकाले अझै बजेट पारित गर्न सकेनन्
काठमाडौं, साउन ३ । सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् । पालिकाले असार १० भित्रै गाउँ–नगरसभामा पेस गरेर

सुनको मूल्यले कायम गर्याे नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च
काठमाडौं, साउन ३ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट दिने सरकारको निर्णय
काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार टालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागी हुन इटली जाने भएका छन्। सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा









