Jagaran News

लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित

काठमाडौं। साउन २ ।  नेपालमा तीन वर्षअघि मोरङको सुन्दरहरैंचाका पशुमा देखा परेको लम्पीस्किन रोग हालसम्म ७७ वटै जिल्ला पुगेको छ। सरकारी प्रयास प्रभावकारी नहुँदा असार मसान्तसम्म लम्पीस्किनबाट ७७ जिल्लाका ७

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

काठमाडौं। साउन २ । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबरजस्ती उठाएर घर नजिकैको एक पुरानो घरमा लगी

१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

काठमाडौं। साउन २ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका

सीताले मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री दाहाल

काठमाडौं, साउन २ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफ्नी धर्मपत्नी

कमैया मुक्तिका २३ वर्ष, पुर्नस्थापना अझै बाँकी

काठमाडौं, साउन २ । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ। यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन्। जमिन्दारहरुको

सभापति देउवालाई बुझाइँदै कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

काठमाडौं,साउन २ । कांग्रेसभित्र संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर नेता शेखर कोइरालाको कार्यशैलीप्रति असहमत तेस्रो धारले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाइने भएको छ। आजदेखि

हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह

काठमाडौं, साउन २ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन् । हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा भट्टचन चयन

काठमाडौं, साउन २ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन्। कम्पनीको असार १ गते साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष

कांग्रेस केन्द्रीय समिति बैठक फेसबुकबाट लाइभ हुने

काठमाडौँ, साउन २ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गर्ने

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झन बढयो- महासचिव पोखरेल

काठमाडौं, साउन २ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि बिदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । नेकपा एमालेको सरकार

ललिता निवास प्रकरण: आज पनि सुनुवाइ हुँदै

काठमाडौं, साउन २ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै

लेखा परीक्षण विवरण नबुझाउने ३९ दललाई आयोगको जरिवाना

काठमाडौं, साउन १ ।  निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माले)सहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ