
सुनिता बुढाक्षेत्रीको आवजमा “मन्दिरमा गजुर “ तिज गीत चर्चामा (भिडियोसहित)
काठमाडौं, साउन १ । आजबाट साउने संक्रान्ति सुरु भएसँगै अब नेपालीहरुका चाडपर्वहरु सुरु भएका छन् । आज शिवालयमा भक्तजनहरुको भिड रहेको छ । यसरी हाम्रा चाडपर्व आरम्भ भएसंगै अब भने

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
काठमाडौं, साउन १ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरंग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो।

गत आवमा करिब ८० प्रतिशत बजेट खर्च
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । गत आवका लागि सरकारले कूल रु १७ खर्ब ८३ अर्ब ७३

हवाई भाडा बढ्ने
काठमाडौं, साउन १ । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि

बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ
काठमाडौं, साउन १ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ। लुम्बिनी प्रदेशको पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी

सञ्चारसचिव राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरण रिट ढुंगाना र सुवेदीको इजलासमा
काठमाडौं, साउन १ । ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ । सञ्चार

गत आर्थिक वर्षमा राजश्वको संकलन लक्ष्यको ६८ प्रतिशत मात्रै
काठमाडौं , साउन १ । महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ । गत आर्थिक वर्षमा १४ खर्ब राजश्व संकलनको

किन महत्त्वपूर्ण छ साउने सोमबार?
काठमाडौं, साउन १ । साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। साउन महिना धार्मिक, प्राकृतिक एवं

सानिमा बैंकले पायो आईएसओ २७००१ प्रमाणपत्र
काठमाडौं, असार ३१ । सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र

‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’
काठमाडौं, असार ३१ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ । मोरङ, झापा

प्रधान्यायाधीश कार्कीले राष्ट्रपतिलाई बुझाए देशभरका अदालतको प्रतिवेदन (प्रतिवेदनसहित)
काठमाडौं, असार ३१ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन्। संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतले प्रत्येक वर्ष

रास्वपा र राप्रपाले गरे सदन अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
काठमाडौं, असार ३१ । विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ। कानुनमन्त्री धनराज गुरुङले केही नेपाल









