Jagaran News

श्रमिकको ज्याला बढाउन माग गर्दै ट्रेड युनियन कांग्रेसद्वारा प्रदर्शन

काठमाडौँ , असार ३१ । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन अगाडि प्रदर्शन

काठमाडौं, असार ३१ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि

रकम फिर्ता गर्न माग गर्दै सहकारीका बचतकर्ताद्वारा प्रदर्शन

काठमाडौँ , असार ३१ । रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिती नेपालले आज माइतिघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये

कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, असार ३१ । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई

धुप-बत्ती बाल्दैमा गठबन्धन सरकार ढल्दैन : मन्त्री ज्वाला

काठमाडौं, असार ३१ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आज (आइतबार) जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा

घोराही सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, सबैले सेयर पाउने

काठमाडौं, असार ३१ ।  घोराही सिमेन्टको आइपीओ आज  दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

अर्थमन्त्री डा. महत भारत प्रस्थान

काठमाडौं, असार ३१ ।जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा। प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौं, असार ३१ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन। आज सिंहदरबारमा भएको उपप्रधान एवं

अब इन्धनमा स्वचालित मूल्य, उपभोक्तालाई लाभ

काठमाडौं, असार ३१ । भोलिदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो

बैंक तथा वित्तिय संस्थाहरुले साउनमा घटाए ब्याजदर

काठमाडौं, असार ३१ ।  साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने

नागरिक लगानी कोषको एजीएम आज

काठमाडौं,३१ असार काठमाडौं । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ । सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश

जनकपुरदेखि जयनगर रेल आजबाट भंगहासम्म गुड्ने

काठमाडौं,३१ असार । जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरी खण्ड रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा