
सिटिजन्स लाइफको प्रिमियम मूल्यमा आजबाट आइपीओ बिक्री खुला
काठमाडौं, ३१ असार । सिटिजन्स लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पूूँजी ३ अर्ब ७५ करोड

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता
काठमाडौं, असार २९ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ । सिंहदरबारस्थीत मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धमा

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली
काठमाडौं , असार २९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटे कांग्रेस सभापति देउवालाई
काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं, असार २९ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत पाकिस्तानले नेपाललाई ४ विकेटले पराजित

नेपाली भाषालाई स्थापित गर्न भानुभक्तको विशिष्ट योगदानः गृहमन्त्री नारायणकाजी
काठमाडौं, असार २९ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकता प्रवद्र्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन्। आज २१०औं भानु जयन्ती अवसरमा
भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो
काठमाडौं, असार २९ । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो

लम्की स्किनबारे जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ
काठमाडौं , असार २९ । सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले

‘लम्पि स्किन’ रोग नियन्त्रण गर्न सरकार गम्भीर भएन : एमाले
काठमाडौं, असार २९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लम्पि स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताएको छ । आज (शुक्रबार) को प्रतिनिधिसभा वैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले

रविकाे चेतावनी : अर्को बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिंदैनौं
काठमाडौं, असार २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन चल्न नदिने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको आज (शुक्रबार) को बैठकमा

नेपाल टेलिकमले ल्यायो समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा
काठमाडौं, असार २९ । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित
काठमाडौं , असार २९ । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित









