Jagaran News

बजेटअनुसार मौद्रिक नीति आए आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष अग्रवाल (अन्तर्वार्ता)

काठमाडौं, असार २९ ।  मुलुकको अर्थतन्त्रमा अझै पनि सुधार हुन सकेको छैन। राजस्व सङ्कलन कम हुँदा सरकारी खाता घाटामा गएको अवस्था छ। सरकारले भने अर्थतन्त्रको यो अवस्था सुधारका लागि बजेटले

आजबाट चलचित्र बगान प्रदर्शनमा

काठमाडौं, असार २९ । एकल महिलाको कथा बुनेर निर्माण गरिएको चलचित्र बगान देशभरका ८० बढी हलमा एकैसाथ प्रदर्शन सुरु भएको छ। चलचित्रले देशभरका ८० बढी सिनेमाघरमा १०० शो संख्या पाएको

प्रभु र महालक्ष्मी लाइफ इन्सुरेन्सको एकीकृत कारोबार सुरु

प्रभु र महालक्ष्मी लाइफ इन्सुरेन्सको एक आपसमा मर्जर भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी एक भएपछि प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

काठमाडौं , असार २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको

आजदेखि लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार

काठमाडौं, असार २९ । आजदेखि लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर एकीकृत कारोबार गर्ने भएका छन्। लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन्।दुवै

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

काठमाडौँ, असार २९ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र

भारी वर्षाको सम्भावना: आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं, असार २९ ।  हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना

काठमाडौं, असार २९ । नेपाल निर्माण व्यवसायीहरूले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भई निर्माण व्यवसायीहरूले अर्थमन्त्री डा। प्रकाशशरण महतको

बससँग ठोक्किएपछि सप्तकोसीमा ट्रक खस्यो

काठमाडौं, असार २९ । कोसी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो । उक्त

जयनगर-कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

काठमाडौं, असार २९ । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २९ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने

काठमाडौं, असार २९ । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लु एकदिनका लागि मात्र नेपाल भ्रमणमा आउने भएका हुन्। यस