
दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द, कर्मचारीले घरबाटै काम गर्ने
काठमाडौं, असार २८ । भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ

धानको विक्री मूल्य निर्धारणदेखि फिल्म स्टुडियो बनाउनेसम्म यी हुन् मन्त्रिपरिषदका निर्णयहरु
काठमाडौं, असार २८ । सरकारले भारतको गुजरातमा हुन लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने

कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : मन्त्री साउद
काठमाडौं, असार २८ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार बसेको बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको

सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं, असार २८ । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वौच्चले आदेश दिएको छ। आइतबार पक्राउ परेका राउतलाई

संसद्का दुवै सदनबाट पारित भयो बजेट
काठमाडौं, असार २८ । आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्का दुवै सदनबाट पारित भएको छ। बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट पनि बजेट पारित भएको हो।

माटो बेच्ने प्रअ र अध्यक्षसहित चारविरुद्ध मुद्दा दायर
काठमाडौं, असार २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, अध्यक्षसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले लालझाडी गाउँपालिका- ४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका

अर्थमन्त्री डा. महतले भने– ‘आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु’
काठमाडौं, असार २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो समस्याकारुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन् । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं : मन्त्री मोदी
काठमाडौं, असार २८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिएका छन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका

किन फकाईयो कुवेत हिँडेका ११७ जनालाई विमानस्थलबाट ?
काठमाडौं, असार २८ । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो : मन्त्री किराँती
काठमाडौँ , असार २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज

देशभर १३ हजार १३९ सञ्चार माध्यम, अनलाइन मात्रै ३ हजार ९९०
काठमाडौं, असार २८ । हाल देशभर १३ हजार १३९ सञ्चार माध्यम दर्ता भएर सञ्चालमा रहेका सरकारले जानकारी दिएको छ। २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९०

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दार गर्न बजेट अभाव छैनः मन्त्री आचार्य
काठमाडौं, असार २८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारमा बजेट अभाव नभएको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री आचार्यले









