
योजना आयोगका उपाध्यक्ष र चीनको एनडीआरसीका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौं, असार २७ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी) का उपाध्यक्ष छोङ्ग लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको

कोसी सरकारविरुद्धको रिट सुनुवाइ सकियो, आदेश आजै आउने
काठमाडौं, असार २७ । कोसी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमा आजै आदेश आउने तयारी रहेको छ । यसअघि तीनपटक सुनुवाइ तोकिएको

प्रधानमन्त्री प्रचण्डलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ- डा मीनेन्द्र रिजाल
काठमाडौं, असार २७ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व

कर्मचारीले जस्तोसुकै धम्की दिए पनि सरुवा फिर्ता हुँदैन: मन्त्री बस्नेत
काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीको सरुवा फिर्ता नहुने बताएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीले जस्तोसुकै धम्की दिए

गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा

सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने
काठमाडौं, असार २७ । बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस

नेप्से परिसूचक २५ अङ्कले बढ्यो
काठमाडौं, असार २७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । सीताको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा

सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं, असार २७ । सानिमा बैंकले सानिमा दीर्घायू तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु भएकोले

वर्तमान सरकार अजिबको छ, देशले निकास पाउँदैन : ज्ञवाली
नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको टिप्पणी गरेका छन् । संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा

नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने
काठमाडौं, असार २७ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही हुने भएको छ। विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित

विमानस्थलबाट अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ
काठमाडौं , असार २७ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ












