
गणतन्त्र राजाबाट नभइ राजनीतिक दलबाटै खतरामा छ : डा कोइराला
काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं–१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै

बजेट पारित गर्न दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो
काठमाडौं, जेठ १५ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । “आजको

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस (फोटोफिचर)
काठमाडौं , जेठ १५ । १६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ को कैद सजाय मिनाह
काठमाडौं, जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनालाई आममाफी दिएका छन् । यसैगरी गणतन्त्र दिवको अवसरमा राष्ट्रपति पौडेलले ४८२ जनाको कैद सजाय मिनाह गरेका

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग प्रधानमन्त्री प्रचण्डले मागे सुझाव
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन्

रेशम चौधरीलाई उन्मुक्ति नदिन पूर्व प्रहरी कर्मचारीहरुको माग
काठमाडौं, जेठ १४ । टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले सरकारको ध्यानाकर्षण

धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो, दोस्रोमा नेपाल एयरलाइन्स
काठमाडौं, जेठ १४ । आर्थिक वर्ष २०७८र७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ । सञ्चालित ४४ वटा सार्वजनिक संस्थानमध्ये आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको हो ।

प्रदेश प्रमुखले नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै खाली भेटिएपछि …
काठमाडौं, जेठ १४ । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले

राष्ट्रियसभा बैठक : अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्ने
काठमाडौं, जेठ १४। सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
काठमाडौं, जेठ १४। सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ। आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणले मर्जर तथा

संसदीय सुनुवाइ समितिले पायो पूर्णता, को को परे समितिमा ?
काठमाडौं, जेठ १४ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आईतबार

नेप्से परिसूचकमा १७ दशमलव ३८ अङ्कको गिरावट
काठमाडौं, जेठ १४ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक
