
यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)
काठमाडौं, जेठ १४ । सरकारले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक

विश्व आर्थिक मन्दीले नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखियो : अर्थमन्त्री
काठमाडौं, जेठ १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताएका छन् । आज

भारत भ्रमणमा नयाँ हवाईमार्ग खोल्ने बिषयमा ब्रेक थ्रू हुन्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका छन्। आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन

विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
काठमाडौं, जेठ १४ । कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् । प्रदेशसभाबाट कोशी

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’
काठमाडौं, जेठ १४ । सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताएका छन्। ‘सङ्घीय संसद्को संयुक्त

अजोड र युनाईटेड इन्स्योरेन्सको आजदेखि एकीकृत कारोबार
काठमाडौ , जेठ १४ । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी

असार १५ भित्र सबै विद्यालयले आईईएमआईएस अद्यावधिक गर्नुपर्ने
काठमाडौं, जेठ १४ । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य
काठमाडौं, जेठ १४ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो। गत साताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म पनि जारी

मन्त्रिपरिषद् बैठक: गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने
काठमाडौं, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्री सुदन किराँतीको आक्रोश-‘घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले’
काठमाडौं, जेठ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस खाएको प्रमाणित गरे एक मिनेट पनि पदमा नबस्ने घोषणा गरेका छन्। पशुपतिको अचल सम्पत्तिका रूपमा रहेको कागेश्वरी

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं, जेठ १४ । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा
काठमाडौं, जेठ १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताएकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो
