Jagaran News

अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको प्रस्टोक्ति

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँचजना मन्त्री पनि जाने

काठमाडौं, जेठ १५ ।  मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १७ देखि २० गतेसम्म हुने भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा

आगामाी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु

काठमाडौं, जेठ १५ ।  आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संयुक्र सदनमा बजेट भाषण सुरु गरेका हुन्। संवैधनिक व्यवस्था अनुसार जेठ १५ गते

बजेट भाषणका लागि अर्थमन्त्री महत संसदमा, आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै

काठमाडौं, जेठ १५ । बजेट भाषणका लागि अर्थमन्त्री डा। प्रकाशशरण महत संसद भवन पुग्नु भएको छ । सिंहदरबारमा सोमबार(आज)दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गरेको थियो

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न निर्देशन

काठमाडौं, जेठ १५ ।  सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरूको छलफलले

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

काठमाडौं, जेठ १५ ।  नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याँइः महामन्त्री थापा

काठमाडौं, जेठ १५ ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै

नेपाल बारले भन्यो – रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत

काठमाडौं, जेठ १५ ।  नेपाल बार एसोसिएसनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको प्रतिक्रिया दिएको छ ।

कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन: महामन्त्री थापा

काठमाडौं , जेठ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस ललितपुर- २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब चुनाव अघि कुनै किसिमको

गणतन्त्र सुदृढ बनाउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी (अन्तर्वार्ता)

काठमाडौं, जेठ १५ । संघीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन्। नेपालको वाम-लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा

व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास कदापि सफल हुँदैन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गणतन्त्र दिवसको ओज, महिमा र महत्वलाई उच्चरुपमा सम्मान गर्दै दिवसलाई भव्यरुपमा मनाउन आम समुदायमा अपिल गरेका छन् । गणतन्त्र दिवस मूल समारोहद्वारा आज

९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५