Jagaran News

ठगि गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही हुन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं, असार २८ ।  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलाई कानुनअनुसार कारबाही गरिने बताएकी छन्। बिहीवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं , असार २८ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भएको बैंकले

दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असार २८ । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्। बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : मन्त्री साउद

काठमाडौं, असार २८ ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स,

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, असार २८ ।  नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेले पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न सचिवालय बैठक बोलाएको हो । बैठक यही असार ३० गते शनिबार च्यासलस्थित पार्टी

अहिले सरकारमा सहभागी हुने कुनै योजना छैन : रवि लामिछाने

काठमाडौं, असार २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

राष्ट्रिय सभा बैठक : सांसदले के के भने सुन्य समयमा ?

काठमाडौं, असार २८ ।  राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी

काठमाडौँ महानगरद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन खुला, अनलाइन भर्न सकिने

काठमाडौं, असार २८ ।  काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११

बैंकहरूलाई दिइयो निक्षेपको ब्याजदर तोक्ने अधिकार

काठमाडौं, असार २८ ।  नेपाल बैंकर्स संघ (एनबीए) ले निक्षेपको ब्याजदर तोक्ने जिम्मा सदस्य बैंकहरुलाई नै दिने भएको छ। आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो। यसअघि बैंकमा निक्षेपको

ललितानिवास जग्गा प्रकरण: समरजंग कम्पनीका सहलेखापाल पक्राउ

काठमाडौं , असार २७ । प्रहरीले ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

काठमाडौं , असार २७ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ। राउतका वकील टीकाराम

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

काठमाडौं, असार २७ ।  ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनु पर्छ । मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध