Jagaran News

आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाडौं, साउन १ ।  आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङदेन

काठमाडौं, साउन १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन्। सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका

भारतविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको सय रन पूरा

काठमाडौं , साउन १ । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । टोली

नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि १५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

काठमाडौं, साउन १ ।  नयाँ आर्थिक वर्ष सुरु भइसक्दा समेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार

बिम्स्टेकका विदेशमन्त्रीको बैठक : ऊर्जा, प्रसारण लाइनदेखि खाद्य सुरक्षाबारे छलफल

काठमाडौं, साउन १ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ। थाइल्यान्डको राजधानी बैंककमा

४७ अंकले बढ्यो नेप्से

काठमाडौं, साउन १ ।  आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ । सोमबार दुई

२१ वर्षपछि रेल चढ्न पाउँदा…

काठमाडौं, साउन १ ।  महोत्तरीको भंगाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ। सोमबार बिहानै भंगाहा–५ स्थित रेलस्टेसनबाट उनी रेल चढिन्। ‘हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव

सरकार सत्ताका लागि परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो: प्रदीप ज्ञवाली

काठमाडौं, साउन १ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप

नेताहरू सुध्रिनु भन्दा गल्ती दोहोर्‍याउँदै जानु दुःखद : डा. भट्टराई

काठमाडौं, साउन १ ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलका नेताहरूले सुध्रिनुको सट्टा गल्ती गर्दै जानु दुःखद भएको बताएका छन् । उनले पटक–पटक गरेको

प्रहरीमा जवानदेखि सईसम्मका ९ जनालाई ‘विशेष बढुवा’ गर्ने निर्णय

काठमाडौं, साउन १ ।  नेपाल प्रहरीमा तल्लो दर्जामा कार्यरत ९ जना कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष काम गर्नेहरूलाई बढुवा गर्न पाउने अधिकार

मनपरी शुल्क असुल्दै विद्यालयः अनेरास्ववियुले थाल्यो अनुगमन

काठमाडौं, साउन १ ।  एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिका लगायत देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन

सार्वजनिक यातायातको घट्यो भाडा, आजैदेखि लागू हुने (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन