Jagaran News

सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौं, साउन २९ ।  सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी कुमोद

गृह प्रशासनलाई व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन २९ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार

उपराष्ट्रपति यादव चीन प्रस्थान, प्रधानमन्त्रीले गरे विदाइ

काठमाडौं, साउन २९ ।  उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री

सुन तस्करी अनुसन्धानमा ढिलाइले आशंका पैदा भएको छ : एमाले

काठमाडौं, साउन २९ ।  नेकपा एमालेले सुन तस्करी प्रकरणमा राज्यले गरेको अनुसन्धानमा आशंका पैदा भएको भन्दै उच्चस्तरीय न्यायीक छानविन आयोग गठनको औचित्य पुष्टि हुदै गएको निष्कर्ष निकालेको छ । सोमबार

निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट उठाइएका मागको सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले उक्त छलफलमा सम्पन्न कामको

टेलिकमको पूर्वाधारमा अब क्षति पुर्‍याए कारबाही

काठमाडौँ , साउन २९ । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको टेलिकमले जनाएको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित

सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं, साउन २९  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्। पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन

प्रधानमन्त्रीले माफी नमागे र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन बस्छु : सांसद शर्मा

काठमाडौं, साउन २९  सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिएका

एसिया कपका लागि नेपाली टाेली घाेषणा, को को परे ?

काठमाडौं, साउन २९ ।  पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १७

आज पनि संसद्‌मा एमालेको नाराबाजी, भदौ ३ सम्मलाई सर्‍यो बैठक

काठमाडौं , साउन २९ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। उनीहरुले संसदीय मर्यादा कायम

कांग्रेसको निष्कर्ष : सुन प्रकरणको छानविन सीआईबीले गर्छ, अर्को समिति चाँहिदैन

काठमाडौं, साउन २९ ।  सत्ता साझेदार नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ने छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज (सोमबार) सम्पन्न संसदीय दलको बैठकले

सुन तस्करी धेरै भयो, कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, साउन २९ ।  नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन्