
कांग्रेसको विकल्प कांग्रेस नै हो, अरु हुन सक्दैनन् : शशांक
काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस

कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेशः रमेश लेखक
काठमाडौं, साउन ९ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व

अमेरिकाबाट आएर सुदूरपश्चिमेली जनता माझ पुग्दै नेता विष्ट
धनगढी- कांग्रेस नेता आनन्द विष्ट यतिबेला गृह प्रदेश सुदूरपश्चिम भ्रमणमा रहेका छन्। अमेरिका बस्दै आएका नेता विष्ट नेपाल आएको मौका पारि नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न गृह जिल्ला पुगेका हुन्।

६९ जिल्लाका ४ हजार बढीमा डेंगु पुष्टि
काठमाडौं, साउन ९ । ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विवरण जारी गरेको छ। हालसम्म सुनसरीमा मात्रै तीन जना

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं , साउन ९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री

अवैध सुन कारोबारमा त्रिदेशीय जालो, १६ जना पक्राउ
काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्वीन्टल अवैध सुन प्रकरणको जालो चिनियाँ र भारतीय नागरिकदेखि नेपाली अधिकारीहरुसम्म फैलिएको प्रारम्भिक निष्कर्षमा राजस्व अनुसन्धान विभाग छ । राजस्व अनुसन्धान

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल
काठमाडौं, साउन ९ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्। मंगलबार न्युज

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करीको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : ओली
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्

अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ
काठमाडौं, साउन ८ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

नेपालको ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, हरेक नेपालीको थाप्लोमा ७६ हजार ऋण
काठमाडौं, साउन ८ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रु २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत

सभापतिलाई गाली गरेको होइन सुझाव दिएको हो- महामन्त्री शर्मा
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आलोचना र गाली गरेको नभएर सुझाव दिएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी

डीएसपी केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष प्रहरीको सिफारिस
काठमाडौँ , साउन ८ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक९डीएसपी० गठबहादुर केसीलाई जागरबाटै बर्खास्त गर्न गृहमन्त्रकालयलाई सिफारिस गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका केसीलाई बर्खास्त गर्न गृहलाई





