Jagaran News

वर्षा अझै केही दिन- नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं, साउन २९ ।  अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी,

भारतको हिमाचल प्रदेशमा पहिरो, १६ जनाको मृत्यु

काठमाडौं, साउन २९ । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो । सिमलाको

विमानस्थलबाट बरामद गरिएको करिब एक क्विन्टल सुन जोख्न सुरु

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको करीब सय किलो भनिएको सुन जोख्न सुरु गरेको छ। गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. महत सक्रिय

काठमाडौं, साउन २९ ।  अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत सक्रिय भएका छन्। मन्त्री डा. महत निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन सक्रिय भएका

ललितपुरमा बाल हेरचाह केन्द्रका सञ्चालक यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौं, साउन २९ ।  बाल यौन दुर्व्यवहारको आरोपमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर सेन्टर) का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर

पहिरोका कारण ९ स्थानमा सडक अवरुद्ध

काठमाडौं, साउन २९ ।  अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ। पहिरोका कारण दार्चुलाको शैल्यशिखर

चिकित्सक संघले भन्योः काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन होस्

काठमाडौं, साउन २९ ।   नेपाल चिकित्सक संघले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको भन्दै त्यसमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको

पद सधैँ रहदैन्, पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण हो- अमनलाल मोदी

काठमाडौं, साउन २९ ।  निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैँ नहरने भन्दै पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । सोमबार मन्त्रलायमा

स्थानीयको माग सम्बोधन गरी छिट्टै बुढीगण्डकीको शिलान्यास हुन्छ : प्रधानमन्त्री

काठमाडौँ , साउन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको

आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौ , साउन २९ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

काठमाडौं, साउन २९ ।  महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टसँग सम्झौता गरेको छ। बैंकले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको हो।

माधव नेपालले विमानस्थलमै भने- ‘राजाले गिरफ्तार गर्दापनि नभागेको म भाग्ने खालको मान्छे होइन’

काठमाडौं, साउन २९ ।  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । युरोप भ्रमण छोट्याए आज स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा