
अर्थतन्त्रबारे सकारात्मक धारणा बन्नुपर्छ- अर्थमन्त्री डा महत
काठमाडौं, साउन ३० । अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक

सुन तस्करी प्रकरण : ३० लाखसहित तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं, साउन ३० । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

राजनितिक प्रतिशाेधले मलाइ सुन प्रकरणमा जोडियोः महरा
काठमाडौं, साउन ३० । नेकपा माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महराले राजनितिक प्रतिशोधका कारण आफुलाइ सुन प्रकरण मा जोडिएको बताएका छन्। दाङमा नागरिकसँग कुरा गर्दै महराले आफू संलग्नै नभएको बिषयलाइ अनावश्यक

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न

आज सुनको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, साउन ३० । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। आज सुनको भाउमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन

माओवादीको तीनमहिने अभियान : २५ लाख मतदातासँग भेटघाट गर्ने
काठमाडौं, साउन ३० । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले तीनमहिने संगठन विस्तार अभियानबाट आठ लाख पार्टी सदस्य पुर्याउने लक्ष्य लिएको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’बारे पार्टी केन्द्रले

जलाशययुक्त आयोजना र प्रणारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार
काठमाडौं, साउन ३० । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ। ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि ५०

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला
काठमाडौं , साउन ३० । मुगु, सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना

मेलम्ची खानेपानी आयोजनाको मुहान जाने सडक बाढीले अवरुद्ध
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित
काठमाडौं, साउन ३० । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ। स्थापितले आफूलाई केन्द्रिय सदस्यबाट हटाउन आग्रह गरेका थिए। सो आधारमा सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट

९ सय ५८ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं, साउन ३० । प्रहरी प्रधानकार्यालयले ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान

पूर्वाधार विकास बैंकको औचित्यबारे अध्ययन गर्नुपर्छ : मुख्यसचिव अर्याल
काठमाडौं, साउन ३० । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को औचित्य र प्रभावकारिताबारे अध्ययन गर्नुपर्ने बताएका छन । सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको









