
नेपाल एसबिआई बैंकको ३०औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, असार २२ । नेपाल एसबिआई बैंकले ३०औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकका सबै कर्मचारीले बैंकको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध

सिभिल लघुवित्तले अब हिमालयन लघुवित्तको नामबाट कारोबार गर्ने
काठमाडौं, असार २२ । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्थाको नाम राखिएको हो । यससँगै अब लघुवित्त संस्थाले हिमालयन

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद पारित, नयाँ आयोजनामा लगानी गर्ने
काठमाडौं, असार २२ । आँखुखोला जलविद्युत कम्पनीले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको

कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन– ‘प्रशासक होइन, सेवक भएर काम गर्नुस्’
काठमाडौं, असार २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीहरूलाई प्रशासक नभई जनसेवक भएर काम गर्न दिएका छन् । शुक्रवार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को

ललिता निवास काण्ड सरकारको स्टन्ट मात्रै हो, कारबाही गर्दैन : ओली
काठमाडौं, असार २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई भ्रष्टाचार विरोधी जस्तो देखाउनका लागि मात्रै लिलिता निवास काण्डमा कारवाही गर्न लागेको जस्तो नाटक गरेको आरोप लगाएका छन्

युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग
काठमाडौं, असार २२ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कांग्रेसको अगुवाइबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको हो- डा आरजु राणा
काठमाडौं, असार २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन् । कांग्रेसको भातृ सङ्गठन तरुण दलको

कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट, आइतबार सुनुवाइ
काठमाडौं, असार २२ । कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै

सरकार ढल्दैन, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री शर्मा
काठमाडौं, असार २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री

सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्छ : नेता कोइराला
काठमाडौं, असार २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले

ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, असार २२ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा शुक्रबार पत्रकारसँगको

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी
काठमाडौं, असार २२ । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच समझदारी भएको छ । बैंक र स्युच्टार, काठमाडौं स्थित युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट
