
बजेट खर्चको स्थिति प्रदेशमा झन खराब : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च
काठमाडौं , असार २४ । चालु आर्थिक वर्ष २०७९ / ८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
काठमाडौं , असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा

संसद्को अवरोध हटाउन शीर्ष नेताहरुबीच सहमति
काठमाडौं, असार २४ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सिंहदरबारस्थित

कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं, असार २४ । कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार

राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग
काठमाडौं, असार २४ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने

आजपनि सदन चल्न नदिने रणनीतिमा एमाले
काठमाडौं, असार २४ । नेकपा एमालेले आज पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले

प्रधानमन्त्री कप राष्ट्रिय भलिबलमा आज ६ खेल हुँदै
काठमाडौं, असार २४ । प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा आइतबार ६ खेल हुँदैछन् । आइतबार पुरुष र महिलातर्फ ३–३ खेल हुन लागेका हुन् । आइतबारका खेलहरुमा पुरुषतर्फ हेल्प नेपाल

काठमाडौं महानगरपालिकाले थाल्यो कक्षा ११ का विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया
काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ। संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
काठमाडौं, असार २४ । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं, असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (आइतबार) सुनुवाइ हुने भएको छ । एमालेका

प्रतिनिधि सभाको बैठक बस्दै, तीन विधेयक अघि बढाउने तयारी
काठमाडौं, असार २४ । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ। सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा

हालसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौँ, असार २२ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत
