Jagaran News

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज हुने

काठमाडौँ, बैशाख ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । नबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, बैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछनेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ– सातामा काराेबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । यो सँगै सूचक १८८५.६० को बिन्दुमा आएर

छानविन गर्ने हो भने सबै नेता पालै-पालो जेल जान्छन्ः महासचिव विप्लव

काठमाडौं, बैशाख १० ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहश कार्यक्रममा बोल्दै

प्रसारण लाइनको क्षमता नपुग्दा भारतबाट विजुली आयातमा समस्या भयो : कुलमान घिसिङ

काठमाडौं, बैशाख १० ।  नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा विद्युत लोड कटौती गरिएको स्वीकारेको छ । बिना पूर्व सूचना लगातार विद्युत आपूर्ति बन्द गरिँदा उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका छन् ।

पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं, बैशाख १० ।  निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ । आज

देशलाई नयाँ आशा दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउँछौं:  प्रधानमन्त्री

काठमाडौं , बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना

रास्वपाले माफी माग्यो, चितवनको दुई केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौं, बैशाख १० ।  चितवन क्षेत्र नं. २ का दुई केन्द्रमा रोकिएको मतदान पुनः सुरू भएको छ । भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर–७ स्थित

चुरेमा डढेलो : पानी अभावले निभाउन मुस्किल

काठमाडौं, बैशाख १० । कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै

चितवनका दुईवटा केन्द्रमा स्थगित भयो मतदान

काठमाडौं, बैशाख १० ।  चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका वडा नं–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर महानगरपालिका ७

विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बन्छ: अध्यक्ष नेपाल

काठमाडौं, बैशाख १० ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन्। अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट

दिउँसो दुई बजेसम्म कहाँ कति मत खस्यो?

काठमाडौं, बैशाख १० ।  प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज आइतबार तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार दिउँसो दुई बजेसम्म तीनवटै क्षेत्रमा एक तिहाइ हाराहारीमा