Jagaran News

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असार २६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान

क्लासिक टेकले ल्यायो रिचार्ज अफर, वार्षिक रिचार्जमा बोनसका र क्यासब्याकसँग टिभी जित्ने मौका

काठमाडौं, असार २६ ।  क्लास्सिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म

दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, असार २६ ।   बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली आज बंगलादेश लागेको हो। नेपालले

महानगरले हटायो अभद्र व्यवहार गर्ने सात नगर प्रहरी, पाँच जना निलम्बनमा

  काठमाडौं, असार २६ ।  काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ। महानगरले १२ जना नगर प्रहरीमध्ये सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको महानगर प्रहरी बलका प्रमुख

अब अनुमति नलिई काठमाडौँमा होस्टेल खोल्न नपाइने

काठमाडौं, असार २६ ।  महानगरपालिकासँग अनुमति नलिई अब छात्रावास (होस्टेल) सञ्चालन गर्न नपाइने भएको छ । छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरू र

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, पाइलटसहित सबै यात्रुको मृत्यु

काठमाडौं, असार २६ ।  आज बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। सोलुखुम्बुको

कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौं , असार २६ । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ

मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअरको हेलिकप्टर परिचालन

काठमाडौं, असार २६ ।  मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एअर हेलिकप्टर परिचालन गरिएको छ । बिहान १० बजेर १ मिनेट जाँदा मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो । यो

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

काठमाडौं, असार २६ । गृह मन्त्रालयले नेपालमा मनसुन सुरु भएयता हालसम्म प्राकृतिक विपद् घटनाबाट २५ जनाको मृत्यु, २५ बेपत्ता र १८ जना घाइते भएको जनाएको छ। मन्त्रालयको विपद् पूर्वतयारी तथा

बालुवाटार जग्गा प्रकरण : थप २ जना पक्राउ

काठमाडौं, असार २६ । ललिता निवासको सरकारी जग्गा प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई

बेपत्ता हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक

काठमाडौं, असार २६ । मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकोप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हेलिकोप्टरमा

उपत्यकामा सवारी दुर्घटना: ११ महिनामा साढे ९ हजार दुर्घटना, १७८ जनाको मृत्यु

काठमाडौं, असार २५ ।  काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नौ हजार छ सय ८३ सवारी साधन दुर्घटना हुँदा एक सय ७८ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक