
पत्नी सीतालाई श्रद्धाञ्जली दिंदै गर्दा भक्कानिए प्रचण्ड
काठमाडौं , असार २७ । पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावविह्वल बनेका छन् । पार्टी कार्यालयमा सीतालाई झण्डा ओडाएर श्रद्धाञ्जली दिने क्रममा प्रचण्ड भक्कानिएका हुन् । यस्तै

माओवादीका सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने
काठमाडौं , असार २७ । नेकपा (माआवादी केन्द्र)ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन
काठमाडौं, असार २७ । साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ । ‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस
काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरिएको छ। दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव

सीता दाहालको निधनबाट अपुरणीय क्षति : माओवादी केन्द्र
काठमाडौं, असार २७ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद

राष्ट्रपति पौडेलले टेलिफोन गरेर प्रधानमन्त्री दाहाललाई दिए समवेदना
काठमाडौं, असार २७ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत् समवेदना दिएका छन्। पत्नी शोकमा रहेका प्रचण्डलाई राष्ट्रपति पौडेलले उक्त खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताए। राष्ट्रपति पौडेलले

सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालयमा , २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं, असार २७ । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा
काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री

पाँच वर्षदेखि जटिल रोगको सामना गरिरहेकी थिइन् सीताले, लागेको पीएसपी रोग के हो ?
काठमाडौं, असार २७ । प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचारकै क्रममा बुधबार बिहान ८ः३३ मिनेटमा निधन भएको

प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त
काठमाडौं , असार २७ । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार बिहान ६९ वर्षीया सीता

प्रधानमन्त्रीलाई पत्नीशोक परेपछि राष्ट्रियसभाको बैठक स्थगन
काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नीशोक परेपछि राष्ट्रियसभाको बैठक स्थगन गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसंगिनी सीताको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार २९ असारदेखि, सीईओमा शाह
काठमाडौं, असार २६ । लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको
