
माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने काम अस्वीकार्य : कोइराला
काठमाडौं, बेशाख १४ । सत्तारुढ गठबन्धनमा आबद्ध कांग्रेस नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रमा आबद्ध पूर्वलडाकुलाई पैसा बाँड्ने कार्य अस्वीकार्य रहेको बताएका छन्। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध

गुल्मीमा जीप दुर्घटना: सहचालकको मृत्यु
काठमाडौं, बेशाख १४ । गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु १ च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गए राति खाल्टुङ

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
काठमाडौं, बेशाख १४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खोज गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत

काठमाडौं महानगरका विद्यालयमा राजनीतिक गतिबिधि गर्न प्रतिबन्ध
काठमाडौं, बेशाख १४ । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्ने जनाएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौं, बेशाख १४ । राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएकाे छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएकाे हाे। बैठकमा अध्यक्ष गणेशप्रसाद

अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छैन, सत्ता र प्रतिपक्ष मिलेर सुधार्नु पर्छ : अर्थमन्त्री महत
काठमाडौं, बैशाख १३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभामा पेस

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं , बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन्

एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
काठमाडौं, बैशाख १३ । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स) सँग साझेदारी गरेको छ ।

उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत
काठमाडौं, बैशाख १३ । वैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा ५६ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको

काठमाडौं महानगरसँग मिलेर सबै ठाउँमा सिसिटिभी जोडौं: गगन थापा
काठमाडौं, बैशाख १३ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उनले

भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि
काठमाडौं, बैशाख १३ । भारतमा पछिल्लो दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मंगबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको छः ओली
काठमाडौं, बैशाख १३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन्। बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन




