
एसीसी प्रिमियर: सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जीत
काठमाडौं, बैशाख १४ । एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित

मन्त्रिपरिषद्लाई पूर्णता दिन कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री
काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् । वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन

पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक पक्राउ
काठमाडौं, वैशाख १४ । पोर्चुगल पठाइदिने भन्दै झन्डै १४ लाख ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका(१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट
काठमाडौं, बैशाख १४ । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलिसडकस्थित सिन्की भान्सा घरमा छुट पाउने भएका छन् । बैंक र घरबीच सेवाहरुमा प्रदान गर्ने छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

एनएमबी बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने
काठमाडौं, बैशाख १४ । आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेमा अब एनएमबी बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आईएमई पे

मुक्तिनाथ विकास बैंकद्वारा परिवारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं, बैशाख १४ । मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा परी ज्यान गुमाएका पीडित परिवारलाई दुर्घटना दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंक कोहलपुर–११ का स्व। जयप्रकाश घर्तीको

नेपालमै उत्पादित सवारी दर्ता गर्न बाटो खुल्ला, ‘यात्री’ लाई राहत
काठमाडौं, बैशाख १४ । नेपालमै बनेका सवारीसाधन अब दर्ता हुने भएका छन् । यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन गरेसँगै नेपालमा बनेका सवारीसाधन दर्ता हुने बाटो खुलेको

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा थकाली नियुक्त
काठमाडौं, वैशाख १४ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । थकाली आगामी चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त भएका हुन् । उनले आज

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं, बैशाख १४ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस

कर्मचारीहरुको मूल्याङ्कन कामका आधारमा हुन्छ : अर्थमन्त्री डा. महत
काठमाडौं, बैशाख १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज (बिहीबार) विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,

आज बस्ने भनिएको राष्ट्रिय सभाकाे बैठक स्थगित
काठमाडौं, बैशाख १४ । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाकाे बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । बैठक शुक्रबार

धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन
काठमाडौं, बेशाख १४ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको संरचना मात्रै ठड्याएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ उद्घाटन गरे । तर, उद्घाटनको दुुई वर्ष पुुग्दा




