Jagaran News

संसदका १० विषयगत समिति गठन, कुन समितिमा को ? (सूचीसहित)

काठमाडौं , बैशाख १५ ।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको संसदीय विषयगत समितिहरू गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम संसदमा प्रस्तुत गरेका हुन्

सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड

काठमाडौं , बैशाख १५ । श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा निजी क्षेत्रको सक्षमता र उद्यमशीलता, देशको आर्थिक अवस्था, अर्थतन्त्रको वृद्धिदर र उत्पादकत्व समेतलाई ख्याल राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल

राजेन्द्र लिङदेनले भने- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा सत्ता दुरुपयोगको चरम नमूना

काठमाडौं , बैशाख १५ ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र यादवलाई सरकारी खर्च र सुविधामा विदेश उपचार गर्न लगिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले संसदमा बोल्दै

थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको परीक्षणमा १०३ जनामा संक्रमण

१० दलबाटै संघ र प्रदेशमा पालैपालो सरकारको नेतृत्व : अध्यक्ष नेपाल

काठमाडौं , बैशाख १५ । सत्तारुढ नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलबाट पालैपालो नेतृत्व हुनुपर्ने बताएका छन्। हाल

अध्यक्ष ओलीमाथि आक्रमण प्रति सरकार मौन भएकोमा पौडेलद्धारा आक्रोश व्यक्त

काठमाडौं , बैशाख १५ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मौन रहेको भन्दै

जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिउँ : मन्त्री किराँती

काठमाडौं , बैशाख १५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित

प्रदेश र स्थानीय तहमा दिने अनुदानमा ५० प्रतिशत कटौती

काठमाडौं , बैशाख १५ ।  सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । सरकारी वित्तमा बढ्दो दबावका कारण संघीय सरकारले करिब

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौं , बैशाख १५ । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपतिको कार्यालय

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

काठमाडौं, बैशाख १५ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन्। सशस्त्र

माओवादी नेतृत्वलाई एमालेको प्रश्न : लडाकुको नाममा लिएको ९५ करोड कहाँ गयो ?

काठमाडौं, बैशाख १५ ।  नेकपा (एमाले) ले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला

आज मध्यरातबाट संघीय संसदको अधिवेशन अन्त्य हुँदै

काठमाडौं, बैशाख १५ ।  संघीय संसद्को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आज (शुक्रबार) को बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो । मंसिरमा १० को