
घोराही सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, सबैले सेयर पाउने
काठमाडौं, असार ३१ । घोराही सिमेन्टको आइपीओ आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ ।

अर्थमन्त्री डा. महत भारत प्रस्थान
काठमाडौं, असार ३१ ।जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा। प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौं, असार ३१ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन। आज सिंहदरबारमा भएको उपप्रधान एवं

अब इन्धनमा स्वचालित मूल्य, उपभोक्तालाई लाभ
काठमाडौं, असार ३१ । भोलिदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो

बैंक तथा वित्तिय संस्थाहरुले साउनमा घटाए ब्याजदर
काठमाडौं, असार ३१ । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने

नागरिक लगानी कोषको एजीएम आज
काठमाडौं,३१ असार काठमाडौं । नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ । सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश

जनकपुरदेखि जयनगर रेल आजबाट भंगहासम्म गुड्ने
काठमाडौं,३१ असार । जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरी खण्ड रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा

सिटिजन्स लाइफको प्रिमियम मूल्यमा आजबाट आइपीओ बिक्री खुला
काठमाडौं, ३१ असार । सिटिजन्स लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । यस इन्सुरेन्सले आफ्नो जारी पूूँजी ३ अर्ब ७५ करोड

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता
काठमाडौं, असार २९ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता भएको छ । सिंहदरबारस्थीत मन्त्रालयमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धमा

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्यो : अध्यक्ष ओली
काठमाडौं , असार २९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटे कांग्रेस सभापति देउवालाई
काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं, असार २९ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत पाकिस्तानले नेपाललाई ४ विकेटले पराजित
