Jagaran News

नागरिक लगानी कोषद्वारा थप १.५ प्रतिशत प्रतिफल वितरण

काठमाडौं, असार ३१ ।  नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ। कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको

समायोजनका कर्मचारी स्थानीय तहबाट नफर्काउन स्वास्थ्यकर्मी संघको माग

काठमाडौं, असार ३१ ।  नेपाल स्वास्थ्यकर्मी संघले समायोजनका क्रममा स्थानीय तहमा पठाइएका स्वास्थ्यकर्मीलाई रमाना लिएर फिर्ता नगर्न माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै समायोजन भएर गएका स्वास्थ्यकर्मीलाई सोही

भारतद्वारा ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

काठमाडौं , असार ३१ । भारतीय राजदूतावास काठमाडौंले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्छौँ : गृहमन्त्री

काठमाडौं , असार ३१ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

काठमाडौं , असार ३१ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं, असार ३१ ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रुपैयाँ

सांसदहरूले भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं, असार ३१ ।  संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई आर्थिक वर्ष २०७९/८०

श्रमिकको ज्याला बढाउन माग गर्दै ट्रेड युनियन कांग्रेसद्वारा प्रदर्शन

काठमाडौँ , असार ३१ । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन काँग्रेस प्रदर्शन नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतबार

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन अगाडि प्रदर्शन

काठमाडौं, असार ३१ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि

रकम फिर्ता गर्न माग गर्दै सहकारीका बचतकर्ताद्वारा प्रदर्शन

काठमाडौँ , असार ३१ । रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिती नेपालले आज माइतिघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये

कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, असार ३१ । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई

धुप-बत्ती बाल्दैमा गठबन्धन सरकार ढल्दैन : मन्त्री ज्वाला

काठमाडौं, असार ३१ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आज (आइतबार) जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा