हाथवे इन्भेष्टमेन्टको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं , असोज १ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बाँडफाँट हुने भएको हो ।

कम्पनीले गत भदौ २१ देखि २५ गतेसम्म सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्