शसस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा

काठमाडौं, भदौ ३१ । सरकारले शसस्त्र प्रहरी बलका ३ जना एआईजीको गरेको छ।

एआईजी नारायणदत पौडेल सिमानामा,एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरेको हो।

प्रतिक्रिया दिनुहोस्