Jagaran News

प्रधानमन्त्री प्रचण्ड भदौं ३० मा अमेरिका जाँदै, असोज ५ गते उतैबाट चीन पुग्ने

काठमाडौं, साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी भदौं ३० गते अमेरिका भ्रमणमा जाने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू अमेरिका

नेपाल प्रहरीमा सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु

काठमाडौं, साउन ३० ।  नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ। “प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी

भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौं, साउन ३० ।  सिटिजन्स बैंकका ग्राहकले कमलपोखरीको भिभान्ता डेन्टल हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ। बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २०

सुन तस्करी प्रकरणमा महरा बाबु–छोरालाई सीआईबीले छानविन थाल्दैछ : प्रधानमन्त्री

काठमाडौं, साउन ३० ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुललाई आज–भोलि नै लाई प्रतिवादी बनाउने तयारी

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशत छुट

काठमाडौं, साउन ३० ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मेट्रो मार्टको काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले स्मार्ट क्यूआरमार्फत पेमेन्ट गर्दा १५

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सुनसरीमा ५० प्रतिशत भन्दा बढी

काठमाडौं, साउन ३० ।  देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

काठमाडौं, साउन ३० ।   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्। मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको

तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम तौल

काठमाडौं, साउन ३० । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट गत २ साउनमा बरामद गरिएको तस्करीको सुन गालेर जोख्दा जोख्दा ६० केजी ७१६ ग्राम तौल भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, साउन ३० ।   गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं , साउन ३० । राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद्

अर्थमन्त्रीबाट निर्माणमा बजेटको सुनिश्चितता खोजेका हौँ : निर्माण व्यवसायी

काठमाडौं, साउन ३० ।  निर्माण व्यवसायीहरुलाई भुक्तानी दिनुपर्ने लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले आन्दोलन गरेका छन् । मंगलबार उनीहरुले ललितपुरस्थित सडक विभागको कार्यालयअघि भेला भइ धर्ना दिएका हुन्

स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले भन्यो- महामारीमा विशेष सतर्कता अपनाउनु

काठमाडौं, साउन ३० ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विपद् तथा महामारीमा विशेष सतर्कता निर्देशन दिएको छ। सबै स्थानीय तहलाई परिपत्र गर्दै सामान्यले विभिन्न जिल्लामा मानव