Jagaran News

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं, साउन २८ । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले

संसद् गतिरोध र सुन प्रकरणबारे पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज  पत्रकार सम्मेलन गरी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पत्रकार

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर

काठमाडौं, २८ साउन । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषद्ले संसद विघटनको निर्णय

कांग्रेस संसदीय दलको बैठक बस्दै, सांसद सुनिल शर्मा पक्राउबारे छलफल हुने

काठमाडौं, साउन २८ ।  सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको बताइएको छ ।

भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने तयारी

काठमाडौं – ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी गरेको छ ।

गौर हत्याकाण्डको छानविन अघि बढे सरकार छाड्ने जसपाको चेतावनी

काठमाडौं, साउन २६ ।  सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारस्थित जसपाको संसदीय दलमा आज पत्रकार

माछापुच्छ्रे बैंकले ल्यायो अफलाइन ‘ट्याप टू पे’ सेवा, यस्ता छन् सुविधा

काठमाडौं, साउन २६ । माछापुच्छ्रे बैंकले नयाँ सुविधा ल्याएको छ । बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा कन्ट्रयाकलेस अफलाइन

चन्द्र भण्डारीको प्रश्न– सफाइ पाइसकेका सुनील शर्मालाई फेरि थुन्नु पर्ने किन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अदालतले सफाइ दिइसकेको मुद्दामा सुनिल शर्मालाई फेरि थुनिएको भन्दै आपत्ति जनाएका छन् । उनले शर्मालाई पक्राउ गरेर राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत लगाए

सरकारको प्रतिबद्धतासँगै निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

  काठमाडौं, साउन २६ । निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन्। आज सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

काठमाडौं, साउन २६ ।  कृषि तथा पशुपक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्। आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कृषि मन्त्री भुसालले

शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

काठमाडौं, साउन २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा

काँग्रेसको प्रतिक्रिया- सांसद शर्मालाई पक्राउ गरेर राज्य नचाहिदो प्रतिशोधमा उत्रियो

काठमाडौं, साउन २६ ।  नेपाली कांग्रेसले प्रतिसोध साधेर सरकारले कांग्रेसका सांसदहरुलाई पक्राउ गरेको बताएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै कांग्रेस नेता चन्द्र भण्डारीले राज्य नचाहिदो प्रतिशोधमा